HOME Home > 자료실 > 이주노동자 화재안전수칙

이주노동자 화재안전수칙

 

이주노동자 근로 사업장 화재대피요령 (네팔)
내용

여느 때와 다름없이 열심히 작업에 몰두하는


 우리 공장이 항상 안전할까요?


सधैं झैँ आफ्नो काममा ध्यान केन्द्रित भइराखेको बेला


हामीले काम गर्ने ठाउ वा कम्पनी के सधै सुरक्षित हुन्छ?


만약 화재가 난다면 이렇게 하세요!


यदि आगालागी भएमा यसो गर्नुहोस!


‘불이야’ 외치며 동료에게 큰소리로 알립니다.


आगो भनेर चिच्याउदै सहकर्मीलाइ जानकारी दिने


비상벨 버튼을 누릅니다


आपातकालीन घण्टी बजाउने


코와 입을 막고 신속하게 대피합니다.


नाक मुख छोपी निउरेर तुरून्तै सुरक्षित ठाउमा भाग्ने


건물 밖으로 나온 다음 119 신고하세요


बाहिर निस्केपछी 119 मा सम्पर्क गर्ने


화재 장소 주소와 내용을 설명합니다


आगालागी भएको स्थान ठेगाना विवरण भन्ने


공장 근로 인원, 위험물 정보를 제공합니다.


कम्पनीभित्र कामदार सँख्या खतरनाक सामग्रीहरूको जानकारी दिने


위험하지 않을 때만 초기 소화를 시도합니다.


कुनै खतरा नभएको अवस्थामा मात्र प्रारम्भिक आगो निभाउने प्रयास गर्ने


      


          यहाँहरूको प्रत्येक दिन शुभ रहोस!

이전글 다음글
목록
해당 페이지는 SNS스크랩을 지원하고 있습니다.
facebook 공유하기
twitter 공유하기
카카오스토리 공유하기
네이버밴드 공유하기
naverblog 공유하기